२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)


624
Shares

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ ।

भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि जागिर खुलाएको हो ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर वैशाख ३० गतेसम्म अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :