१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन


130
Shares

काठमाडौं । पाटन क्याम्पसमा शनिबार स्ववियु निर्वाचन हुँदैछ । चैत ५ गते स्थगित भएको निर्वाचन शनिबार हुन लागेको हो ।

क्याम्पसमा करिब ७६ सय विद्यार्थी रहेक छन् । क्याम्पसमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

चैत ५ गते विद्यार्थी संगठनहरूको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आंगिक क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने जनाइएको छ ।