१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त


169
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्ति हुनुभएको छ ।

आइतबार पोखरेल प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको हो ।

पोखरेल सूचना आयोगका पूर्वआयुक्त र नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।