२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकाको फ्लोरिडामा गोली लागेर एक बालकसहित ३ को मृत्यु


390
Shares

एजेन्सी । अमेरिकाको फ्लोरिडामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक बालकसहित ३ जनाको मृत्यु भएको छ ।

फ्लोरिडाको एक घरमा प्रवेश गरेका ती अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

गोली प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् ।

पारिवारिक विवादका कारण गोली प्रहार गरेको हुन सक्ने स्थानीय प्रहरीको अनुमान गरेको छ ।

मेरिकामा वर्षेनी हुने गरेको गोलीकाण्डमा सयौंको मृत्यु हुने गरेको छ ।