
काठमाडौं । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआरबाट ७७ जना र एन्टिजेन विधिबाट ४७ जनामा गरि १२४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् ।
सोमबार २९ संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्