
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बुधबार रुस जाँदै हुनुहुन्छ ।
रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा अध्यक्ष तिमिल्सिना रुस जान लाग्नुभएको हो ।
उहाँ ८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुस प्रस्थान गर्न लाग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्