१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको सातौं विकेट गुम्यो, कुशल मल्ल आउट


4.797k
Shares

काठमाडौं । एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ ।

सातौं विकेटको रुपमा कुशल मल्ल आउट भएका हुन् ।

कुशल १०८ रन बनाएर आउट भए । कुशल ४०.४ ओभरमा क्याच आउट भएका हुन् ।

उनी अकिव इलियासको बलमा आयान खानको हातबाट क्याच आउट हुन पुगे ।