१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एसीसी प्रिमियर कप : आज मलेसिया र ओमान तथा युएई र सिंगापुर भिड्दै


390
Shares

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् ।

मुलपानी मैदानमा मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेका छन् ।

यस्तै, कीर्तिपुरस्थित टियु मैदानमा युएई र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको तेस्रो खेल खेल्न लागेका दुवै टोली जितको खोजीमा रहेका छन् ।

दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।