
काठमाडाैं । बाजुरामा फेरि भूकम्प गएको छ।
दिउँसो १ः१२ मिनेट जाँदा बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर भूकम्प गएको हाे।
भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि पनि बाजुरामा भूकम्प गएकाे थियाे ।
2:06 pm, Sun, 23 April 23
काठमाडाैं । बाजुरामा फेरि भूकम्प गएको छ।
दिउँसो १ः१२ मिनेट जाँदा बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर भूकम्प गएको हाे।
भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि पनि बाजुरामा भूकम्प गएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्