७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार


338
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासले राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकलाई उदृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ ।

राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ ।