१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


उपनिर्वाचन : तनहुँ रास्वपाका उम्मेदवार वाग्लेकाे ह्वात्तै बढ्याे अग्रता


9.828k
Shares

काठमाडौं । तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले ह्वात्तै मतान्तर बढाउनु भएकाे छ ।

पछिल्लो मतपरिणामअनुसार ४७१६२ मत गन्दा रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेले २४४०६ मत प्राप्त गर्नुभएकाे छ ।

त्यसैगरी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १४१८२ मत प्राप्त गर्नुभएकाे छ ।

त्यस्तै एमालेका सर्वेन्द्र खनालले ७०२६ मत प्राप्त गर्नुभएकाे छ ।

मत गणना जारी छ ।