१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल


49.998k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।

उडेको केहि बेरमै इञ्जिन फेल भएकाे हाे ।

इञ्जिन फेलपछि विमान अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको छ ।