१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बढ्यो सुनको मूल्य, चाँदी स्थिर


1.781k
Shares

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सय रूपैयाँले बढेर एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार ४२० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।