१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र अनुपस्थित


1.534k
Shares

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्रबार शपथ लिएका छन् ।

लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नुभएको हो ।

अर्का सांसद उपेन्द्र यादव भने काठमाडौं बाहिरै रहेकाले शपथ ग्रहणमा अनुपस्थित रहनुभयो ।