१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपालले टस हार्‍यो, कुवेतविरुद्ध ब्याटिङ गर्दै


1.274k
Shares

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्धको खेलमा टस हारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।

नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ । कुवेत पनि सोहि लक्ष्यमा हुनेछ ।

नेपालले केहि समयमा ब्याटिङ थाल्नेछ ।