
काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिगको नेपाल र युएईबीचको फाइनल खेल सुरु भएको छ ।
वर्षाका कारणआधा घण्टा रोकिएको खेल पुन: सुचारु भएको हो । फाइनलमा नेपाल र युएई कीर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।
खेल रोकीनुअधि टस जितेर नेपालले पहिले बलिङ गरिरहेको थियो ।
युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्