काठमाडौं । पृथ्वी राजमार्गमा पुल भासिदा राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको छ ।

5:33 pm, Mon, 1 May 23

प्रतिक्रिया दिनुहोस्