१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपालले पूरा गर्‍यो एक सय रन


2.574k
Shares

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ ।

नेपालले २८ दशमलव १ ओभरमा एक सय रनको आँकडा पूरा गरेको हो ।

गुल्शन झालेले चौका प्रहार गर्दै नेपालको स्कोर एक सय पुर्‍याएका हुन् ।