१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले लिए पद तथा गोपनीयताको शपथ


169
Shares

काठमाडाैं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादीका पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएकाे छ।

मंगलबार सभामुख देवराज घिमिरेले बारा २ बाट निर्वाचित सांसद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे ।

१० वैशाखमा बारा २ मा भएको उपनिर्वाचनमा यादव निर्वाचित हुनु भएकाे थियाे ।