
काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।
काठमाडाैकाे मेडिसिटीमा हस्पिटलमा उपचारकाे क्रममा थापाकाे निधन भएकाे हाे ।
उपनिर्वाचनकाे प्रचार प्रसारकाे क्रममा चितवनमा लामिछानेको घरकाे छतबाट चालक थापा खसेका थिए ।
उनकाे त्यहाँ उपचार हुन नसकेपछि काठमाडाैँ ल्याइएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्