१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुने


9.724k
Shares

काठमाडौं । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक हुँदैछ ।

अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज (शनिबार) राति ९ः४५ मा नतिजा सार्वजनिक हुन लागेको हो ।

डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ ।