
काठमाडौं । प्रहरीले नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाकाे बारेमा विस्तृत जानकारी दिन आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ ।
उनीहरूकाे भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
प्रतिक्रिया दिनुहोस्