१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपाले बुधबार बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


286
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक यही बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको जसपाका एक नेताले जानकारी दिनुभयो ।

बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।