२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने


104
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ ।

विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

पार्टी कार्यालयमा बस्ने बैठक बिहान ११ बजे बस्ने छ ।