
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ ।
बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्