
फाइल तस्बिर
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नु भएको पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज (बिहीबार) देखि बयान लिइँदैछ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबारदेखि बयान लिन लागेको हो ।
बुधबार बिहान चाबहिलस्थित उहाँकै निवासबाट पक्राउ पर्नु भएको खाँणले आफू निर्दोष रहेको दाबी गर्दै आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्