
काठमाडौं । पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
६ सय ५६ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार १२ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १२९ जना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्