
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको छ ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको हो । उहाँले काठमाडौंभरी २४ घण्टा नै १०२ मा फोन गरेर निःशुल्क सेवा लिन समेत आग्रह गर्नुभएको छ ।
एम्बुलेन्स सुविधा प्रयोग गरे बापत कुनै पनि शुल्क तिर्न नपर्ने उहाँको भनाइ थियाे ।
मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ:

प्रतिक्रिया दिनुहोस्