१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माध्यामिक तहको लाइसेन्सका लागि खुल्यो आवेदन


2.015k
Shares

काठमाडौं । सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को आवेदन खुला गरेको छ ।

शिक्षक सेवा आयोगले गत शुक्रबारको निर्णयअनुसार आवेदन खुला गरिएको जनाएको छ ।

शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम बुझाउनुपर्ने भएको छ ।

अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दरखास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

हेर्नुहोस् सूचना :