२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वैशाखमा देशभर ९४ वनमा आगलागी


143
Shares

काठमाडाैं । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यही वैशाख १ देखि ३० गतेसम्म आगलागी सम्बन्धि तथ्यांक सार्वजनिक गरेको छ ।

तथ्यांकमा देशभर ९४ वनमा डढेलो लागेको उल्लेख गरिएकाे हाे । यसैगरी प्राधिकरणले यो वर्ष डढेलोको घटना बढ्दै गएको जनाएको छ । प्राधिकरणका अनसार विभिन्न स्थानमा भएको आगलागी र डढेलोका कारण ५ जनाले न्यान गुमाएको र ६५ जना घाइते भएका छन् ।

गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढन थालेको १ महिनाको अवधिमा मानवीयसँगै भौतिक तथा संरचनागत क्षति भएको तथ्यांकमा उल्लेख गरिएकाे छ ।