
अर्घाखाँची । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले अहिलेको सरकार भष्ट्राचार मुक्त समाज निर्माण गर्न लागि परेको बताउनुभएको छ ।
अर्घाखाँचीमा जिल्ला समन्वय समितिले गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अहिले जनताले सुशासन चाहेकाले सोही बमोजीम सरकार नागरिकको पक्षमा काम गर्न अग्रसर भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश तथा स्थानीय तहले अब आउने बजेटले लिनुपर्ने प्राथमिकताका विषयमा पनि छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्