१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा एसको प्रदर्शन


195
Shares

काठमाडौं । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टीले भ्रष्टाचारविरुद्ध गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् ।

प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडासहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।