१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले सहकारी नियमनमा कडाइ गर्ने


702
Shares

काठमाडौं । सरकारले बचत तथा सहकारीलाई नियमनमा कडाइ गर्ने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गरिने र सहकारीलाई कडाई साथ नियमन गरिने जानकारी दिनुभयो ।