७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


थप ६ जनामा कोरोना संक्रमण


104
Shares

काठमाडौं । थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ८३५ जनाको नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार १० जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६४ रहेको छ ।