५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


प्रतिपक्षले दिएको सुझाव कार्यान्वयन गर्दा सरकार परिवर्तन गर्नुपर्दैन : ठाकुर गैरे


130
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रतिपक्षले दिएको सुझाव कार्यान्वयन गर्दा सरकार परिवर्तन गर्नुनपर्ने बताउनुभएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गैरेले सुझाव कार्यान्वयन गर्दा बजेट राम्रो हुने र सत्तापक्षले नै प्रशंशा पाउने भन्दै उहाँले सो कुरा सत्तापक्षलाई स्वीकार्य नभएको देखिएको बताउनुभयो ।