७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ


8.008k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकीछिन् ।

महर्जनसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

लक्ष्मीको खातामा ठगीको रकम जम्मा गरेको भेटिएपछि प्रहरीले उनलाई पनि प्रतिवादी बनाएको थियो ।

उनलाई शुक्रबार नै म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।