२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभाको बैठक शनिबारसम्मका लागि स्थगित


286
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार साँझ ६ बजेका लागि पुनः बैठक बस्न नसकेपछि शनिबारका लागि स्थगित भएको हो ।

माओवादी सांसदले तत्कालिन एमाले नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तलको हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो ।

सहमति हुन नसकेपछि बैठक शनिबार ४ बजे बोलाइएको छ ।