
काठमाडौं । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४. ५ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्