८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


थपिए १४ जना कोरोना संक्रमित


52
Shares

काठमाडौं । थप १४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४५ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार ४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ रहेको छ ।