२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बजेट राम्रो छ : शाही


1.17k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौति रहेको बताउनुभयो । उहाँले जडिबुटी लगायत कृषिमा बजेट राम्रो आएको बताउनुभयो ।

प्रमुख सचेतक शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको र आर्थिक संकटलाई समाधान गर्नेगरी बजेट आएको बताउनुभयो ।