२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


भोजपुर नगरपालिका पूर्णखोप घोषणा


26
Shares

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ ।

मंगलबार एक कार्यक्रम गरेर पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिकाका सबै वडाहरु पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गरी सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप सुनिश्चितता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम ढुंगेलले बताउनुभयो ।