
सर्लाही । सर्लाहीका माछा किसान आन्दोलित भएका छन् ।
किसानले बिअीबार सर्लाहीको लालवन्दीमा रहेको नेपाल विद्युत प्राधिकरण लालवन्दी शाखामा केही बेर नारावाजी तथा धर्ना समेत गरेका हुन् ।
विद्युत महसुलमा किसानले पाउँदै आएको छुट पछिल्लो समय प्राधिकरणले हटाएको भन्दै सर्लाहीका किसान आन्दोलनमा उत्रएका हुन ।
बिगतका वर्षमा माछा पालन गर्ने किसानले सञ्चालन गर्ने विद्युत मिटर सिँचाई समुहमा रहेको भयपनि अहिले भने औद्योगिक समुहमा राखिएको किसानको गुनासोे छ ।
प्रतिक्रिया दिनुहोस्