१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अत्यधिक गर्मीले नेपालगञ्जका विद्यालयमा बिदा लम्ब्याइयो


1.157k
Shares

काठमाडौं । नेपालगञ्जमा गर्मी बढ्दै गएपछि विद्यालयमा दिइएको गर्मी बिदा लम्ब्याइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २१ गतेदेखि २३ गतेसम्म दिएको गर्मी बिदामा तीन दिन अझै थप गरिएको हो ।

आगामी आइतबारदेखि बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको जनाइएको छ ।

बाँकेका अन्य स्थानीय तहमा पनि गर्मीका कारण विद्यालय बन्द भएका छन् ।