
काठमाडौं । बाजुरामा सोमबार बिहान भूकम्प गएको छ ।
सोमबार बिहान ७ बजेर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बाजुरामा केही समय यता पटक-पटक स–साना भूकम्प गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्