१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महत बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै


273
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहनु भएको छ ।

अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोधसमेत गरेका छन् ।