१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड ९० लाख


260
Shares

हेटौंडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रदेशा आ ब २०८०र२०८१ को लागि ६२ अर्ब ७० करोड ९० लाखको बजेट पेस गर्नुभएको हो ।

मन्त्रि लामाले पुँजीगत खर्च ३५ अर्ब ५० करोड ६३ लाख अर्थात ५६,६१५ र चालु खर्चतर्फ २६ अर्ब ६४ करोड २७ लाख अर्थात् ४२,५५ र ५० करोड वित्तीय व्यवस्थापनको लागि छुट्याएको छ ।

उहाँले शिक्षा ,स्वास्थ्य र सामाजिक क्षेत्रमा विशेष जोड दिनुभएको छ । चितवनको क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन गर्नु भएको छ । पूर्वाधार साथै सांसद विकास कोषमा रकम छुट्याएको बताउनुभएको छ ।