
काठमाडौं । कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।
कर्णाली प्रदेश सरकारले जुम्लामा भने चैत १२ गते धान दिवस मनाउन सार्वजनिक बिदा दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्