
एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार अबको ३ दिनसम्म चन्द्रमा अरु बेला भन्दा बढी चम्किलो देखिने छ ।
सोमबार साँझ अर्थात गुरु पूर्णिमाको दिनदेखि चन्द्रमा पृथ्वीको निकै नजिक रहने भएकाले सामान्य अवस्थामा भन्दा चन्द्रमा निकै चम्किलो र ठुलो देखिने बताइएकाे हाे ।
पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको सबैभन्दा नजिक बिन्दुमा रहने र पुर्ण चन्द्रमाको चरणमा पुग्ने हुनेले यसको आकार निकै ठुलो हुनेछ ।
अमेरिकी तथा पश्चिमाहरु जुलाइको पुर्ण चन्द्रलाई बुकमुन भन्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्