
प्रतीकात्मक।
सिन्धुली । सिन्धुलीमा एक पुरुषको बेवारीसे शव फेला परेको छ ।
गोलञ्जोर गाउँपालिका–७ अधेरी खोलाको दोभान सुनकोसी नदीको किनारमा मंगलबार शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालकाअनुसार ३०र३५ वर्षको देखिने मृतक पुरुषको दाहिने हातमा लक्की शर्मा नामको टाटु खोपिएको छ ।
मृतकको नाम, वतन र ठेगाना खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्