
काठमाडौं । वरिष्ठ चिकित्सक डा. भोला रिजालको पुस्तक “सेतो कोट” विमोचन छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पुस्तकको विमोचन गर्नुभएको हो ।
डा. रिजालको पेशागत जीवनसँग सम्बन्धित पुस्तक इटर्नल पब्लिकेसनले प्रकाशित गरेको हो ।
डा. रिजालका साहित्यिक कृतिहरु पनि प्रकाशित छन् ।
प्रतिक्रिया दिनुहोस्